हनुमान जयन्तीमा अलिपुरद्वारमा भव्य जुलुस

IMG-20240423-WA0154.jpg

अलिपुरद्वार: हनुमान जयन्तीको अवसरमा अलिपुरद्वारको मारवाडी ठाकुरबारीद्वारा आज भव्य जुलुस निकालियो। मंगलबार हनुमान जयन्तीको अवसरमा मारवाडी ठाकुरबारीद्वारा अलिपुरद्वार चौराहेबाट रंगारंग भव्य जुलुस निकालिएको थियो। जुलुस अलिपुरद्वार चौरास्ता हुँदै बटामोर, स्टेशनपारा, बाबुपारा लगायतका विभिन्न क्षेत्रको परिक्रमा गरी फेरि यहाँ समापन भएको थियो।

मारवाडी ठाकुरबारीमा विभिन्न कार्यक्रम गरी हनुमान जयन्ती भव्य रुपमा मनाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement