कोविड़ नेपाल: थप ६६० जना कोरोनाले ग्रसित, ४४४ जना भए निको, १ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६६० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,६८२ जनाको कोरोना परीक्षण गरेकोमा ६६० जनामा संक्रमण पुष्टि भएको छ। (१,९४२ जनाको आरटी-पीसीआर परीक्षणमा ३२६ जना अनि २,७४० जनाको एन्टीजेन परीक्षणमा ३३४ जना गरी ६६० जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४४ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,६४१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३४,१८५ पुगेको छ भने ११,९७१ जनाको मृत्यु भएको छ। यसरी नै ९,७२,०६४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,२४,५७२ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement