लोकसभा चुनाव अघि १२ जना वकिल भाजपामा सामेल

Untitled-6-1024x576.jpg

सिलगढी: आज सिलगढी बार एसोसिएशनको कांग्रेस लीगल सेल र विभिन्न राजनीतिक दलहरू छोडेर १२ जना वकिलहरू भाजपामा सामेल भए। कांग्रेस लीगल सेलका रोशन झा, प्रभात झा, राहुल कुमार झा लगायत १२ जना वकिल भाजपामा सामेल भए। आज मल्लगुड़ी भाजपा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा सिलगढी विधायक शंकर घोष, जिल्ला अध्यक्ष अरुण मण्डलले सबैलाई पार्टीको झण्डा हस्तान्तरण गरेर पार्टीमा स्वागत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement