तृणमूल सांसद अभिषेक बनर्जीको घरको रेकी गर्दै…

20210223014L.jpg

कोलकाता: तृणमूल सांसद अभिषेक बनर्जीको घर रेकी गरेको आरोपमा पुलिसले मुम्बईको माहिमबाट आरोपीलाई पक्राउ गरेको हो। आरोपीको नाम राजाराम रेगी (५३) हो। आरोपीलाई कोलकाता पुलिसका एसटीएफ र डीडी अधिकारीहरूले पक्राउ गरेका छन्। घटनापछि सांसद अभिषेक बनर्जीको सुरक्षा बढाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement