उच्च अदालतको निर्णयलाई मुख्यमन्त्रीले दिइन् चुनौती

IMG-20240413-WA0154-copy-2

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी भनिन्, ‘हामी उच्च अदालतको निर्णयलाई चुनौती दिन्छौं। हामी सर्वोच्च अदालत जान्छौं। शिक्षक र विद्यार्थीले चिन्ता नगर्नुहोस्, हामीसँग १० हजार रोजगार तयार छ।‘ उनले अझ भनिन्, ‘यो आदेश आफैमा अवैध छ, म न्यायाधीशको विरुद्ध होइन, निर्णयको विरुद्धमा छु। यो केन्द्रको गल्ती हो जसले भाजपा विचारधारा तयार गरेको छ। छनोट गरेर मान्छे ल्याइरहेको छ।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *