आग्नेयास्त्र सहित युवक पक्राउ

IMG-20240422-WA0153.jpg

सिलगढ़ी: प्रधाननगर थानाको पुलिसले आग्नेयास्त्र सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम अर्जुन प्रसाद(२२) हो। पुलिस सूत्र अनुसार गए आइतवार अबेर राती गुप्त सूचनाको आधारमा प्रधाननगर थानाको पुलिसले एक नम्बर वार्डको राजेन्द्रनगर क्षेत्रबाट एक युवकलाई समात्यो।

उसको जाँच गर्दा एउटा आग्नेयास्त्र र तीनवटा ताजा कारतूस भेटियो। त्यसपछि पुलिसले युवकलाई पक्राउ गऱ्यो। सूत्र मुताविक आरोपी एकजना अपराधी हो। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement