चालकले सिग्नल तोडेर ट्राफिक पुलिसलाई दिए ठक्कर

IMG-20240422-WA0114.jpg

कोलकाता: कोलकाता साइंस सिटी नजिकै ट्राफिक पुलिसले गाडी रोक्ने प्रयास गरेको बेला वाहन चालकले सिग्नल तोडेर भाग्ने मात्र नभई ट्राफिक पुलिसलाई धकेलेका थिए। गाडीको ठक्करबाट एक‌ सिभिक पुलिस र एक होमगार्ड सामान्य घाइते भएको छ।

यसै क्रममा ट्राफिक पुलिसले गाडी र चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ। यस विषयमा ट्राफिक पुलिसले सम्पूर्ण अनुसन्धान थालेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *