पपिया घोषले गरे यूपीएससी परीक्षामा सफलता हासिल गर्ने गौतम ठाकुरलाई सम्मान

IMG-20240421-WA0171.jpg

सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस महिला विंग अध्यक्ष पापिया घोष संघ लोक सेवा आयोग (युपिएससी) परीक्षामा उल्लेखनीय सफलताको लागि बधाई दिन गौतम ठाकुरको घर पुगेकी थिइन्। पपिया घोषले बागडोग्राको ममता नगर निवासी गौतम ठाकुरको घर पुगेर पुष्पगुच्छा दिएर सम्मान गरेकी थिइन्।

साथै उज्जवल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement