अलिपुरद्वारका उम्मेदवारहरूको भाग्य स्ट्रङ्ग रुममा बन्द, ४ जूनको प्रतीक्षा

IMG-20240420-WA0149.jpg

अलिपुरद्वार: अलिपुरद्वारका सबै लोकसभा बुथका ईभीएमहरू अलिपुरद्वार विश्वविद्यालयको डीसीआरसी स्ट्रङ्ग रूममा बन्द राखिएको छ। सेनाका जवानहरूले त्यसको सुरक्षा गरिरहेका छन्। अब मतगणनाको दिन जुन ४मा मात्र इभिएम मेसिन निकालिनेछ। निर्वाचनको नतिजा त्यही दिन आउनेछ। अलिपुरद्वारका साथै देशका अन्य राज्यका आवेदकहरूको भाग्य पनि यही दिन तय हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement