जनरल अब्जर्बर नीना शर्माले गरिन्  विभिन्न मतदान केन्द्रहरूको निरीक्षण भ्रमण

n6016163821713530327879075ad579121594af21f47a61c16be1dabbb9704e5085625edc9d9bfebae5993f.jpg

साेरेङ: सोरेङ जिल्लाको निम्ति जनरल अब्जर्बर नीना शर्मा आईएएस- जिल्लाका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण भ्रमण गरेकी छन्। आफ्नो भ्रमण अवधि उनले मतदान गर्न आएका मतदाताहरू र मतदान टोलीसॅंग अन्तरक्रिया गरिन्। उनले विभिन्न मतदान केन्द्रहरूमा चलिरहेको मतदानबारे जानकारी पनि लिएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *