जयन्त रोयले फुलबारी पञ्चायत २ नम्बर बुथ १९/२९३ पूर्वी धनतलाको गरे भ्रमण

IMG-20240419-WA0143.jpg

सिलगढी: सिलगढीको बुथ नम्बर २ बुथ नम्बर १९/२९४को बीजेपी उम्मेदवार जयंत रोयले भ्रमण गरे‌। त्यहाँ उनले मतदातासँग कुराकानी पनि गरे। यसपछि उनले हिजो रातिदेखि केही छिटपुट घटना प्रकाशमा आएको तर यसका लागि भाजपा जिम्मेवार नभएको बताए। उनले भने कि तृणमूलले लगाएका जुनसुकै आरोपहरू पूर्णतया आधारहीन छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement