भाजपाका उम्मेदवार मनोज तिग्गाले गरे मतदान

IMG-20240419-WA0139.jpg

अलिपुरद्वार: बीजेपी उम्मेद्वार मनोज टिग्गाले अलिपुरद्वार जिल्लाको सिंघानिया चिया बगैंचाको बूथ १४ /११२ मा आफ्नो परिवारसँग मतदान गरे। यस क्रममा उनी शान्त देखिन्थे। उनले आज मतदान केन्द्रमा सर्वसाधारण मतदातासँगै लाइनमा बसेर मतदान गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement