मुकुल राय अस्पतालमा भर्ना

Mukul.jpg

कोलकाता: वरिष्ठ नेता मुकुल राय सरकारी अस्पतालमा भर्ना भएका छन्। विगत केही दिनदेखि राम्ररी खान नपाएका कारण उनको स्वास्थ्य बिग्रिएको उनको परिवारले जनाएको छ। चिकित्सकको सल्लाहमा उनलाई भर्ना गरिएको हो। फागुन महिनाको सुरुमा उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement