कोचबिहारमा सवारी साधनको अभावका कारण सडक अवरुद्ध

IMG-20240418-WA0124.jpg

कोचबिहार: माथाभाङ्गा डिसीआरसी सेन्टरमा सवारी साधन नहुँदा मतदानमा खटिएका कर्मचारीहरु अन्योलतामा परे। यसबाट आक्रोशित मतदान कार्यकर्ताले गाडीको माग गर्दै सडक अवरुद्ध गरेका थिए। तर, पुलिस हस्तक्षेपका कारण अहिले स्थिति नियन्त्रणमा आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement