कांग्रेस उम्मेदवार डा. मुनिष तामाङले गरे चोपडामा चुनावी प्रचार

IMG-20240418-WA0178

सिलगढ़ी: दार्जीलिङ लोकसभा समष्टिबाट कांग्रेसका उम्मेदवार डा. मुनिष तामाङ बिहीबार चुनाव प्रचारका क्रममा चोपडा पुगे। यस अवसरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरूले उनलाई माला लगाएर स्वागत जनाए। सबैभन्दा पहिले उनले चोपडाको खेल मैदानमा आफ्ना समर्थकहरूसित भेटे गरे। यसपछि उनले चोपडाका मतदाताहरूलाई भेट गरेर भोट दिन अपिल गरे। यस अवसरमा बाइकको जुलुस निकालिएको थियो जसमा ठूलो संख्यामा सीपीआईएम र कांग्रेस समर्थकहरूको उपस्थिति थियो। चुनाव अभियानमा कांग्रेस नेता शंकर मालाकार, सीपीआई (एम) नेता समन पाठकसहित कांग्रेस र सीपीआईएमका क्षेत्रीय नेताहरू उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *