बीजेपी उम्मेदवार कार्तिक चन्द्र पालले ताराबजार र महेन्द्रगञ्ज बजार क्षेत्र, उत्तर दिनाजपुरमा गरे प्रचार

IMG-20240418-WA0123.jpg

उत्तर दिनाजपुर: भाजपाका उम्मेदवार कार्तिक चन्द्र पालले आफ्नो जित सुनिश्चित गर्न निकै पसिना बगाउनुभएको छ। आज बिहानैदेखि प्रचारप्रसारमा लागेका हुन्। भाजपाका उम्मेदवार कार्तिक चन्द्र पालले आज कालियागञ्ज शहरको ताराबजार र महेन्द्रगञ्ज बजारसहित वार्ड नं.१५, वार्ड नं. १३, वार्ड नं. १२ मा प्रचारप्रसार गरे। उनले पैदल हिँडेर जनतालाई भेटेर देशको विकासका लागि भाजपालाई भोट दिन अपिल गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement