विराटनगरको काली मन्दिर अब काली शक्तिपीठ मन्दिर

IMG-20240418-WA0004

झापा, (नेपाल): १९७० को दशकमा स्थपना भएको पूर्वी नेपालअन्तर्गत विराटनगरको काली मन्दिरको नामकरण परिवर्तन गरिएको छ। झन्डै सय वर्ष भन्दा अगाडी एउटा छहारी मुनि ढुङ्गा राखेर पुजापाठ गरी शुरु गरिएको मन्दिरलाई कालिमन्दिको रुपमा चिनिँदै आएको थियो। कालिमन्दिर व्यावस्थापन समितिले राम नवमीको अवसरमा कालिमन्दिरको नाम काली शक्तिपीठ नामाकरण गरेको  छ। काली मन्दिर व्यावस्थापन समितिले चैते दशैँको अवसरमा श्रीमद् देवी भागवत नवाह महापुराण समेत लगाएको छ। महापुराणमा पण्डित श्री नारायण निरौलाले कथा वाचन गरेका थिए। विश्व शान्ति तथा राष्ट्र शान्तिको कामनासहित नवाह महापुराण लगाईएको श्री काली मन्दिर काली मन्दिर ब्यवस्थापन समितिकी अध्यक्ष डा. मिनाक्षी नेपालले  द रिपब्लिक इन्डियनलाई जानकारी दिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *