राजधानीमा भाजपा सिक्किमकाे  भव्य ऱ्याली

n6010996121713378667714db2f5cf4262c3a520f43c686b4dce0d7c92610bd66c2e4b9c683075e36646ead.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज राजधानी भव्य ऱ्याली निकाल्यो। लद्दाखका सांसद जामयाङ छिरिङ नामग्यालको विशेष उपस्थितिमा गरिएको ऱ्यालीमा भाजपा सिक्किमका लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपाल र विधानसभा चुनाउका उम्मेदवारहरू उदय गुरूङ, पेमा वाङ्ग्याल रिन्जिङ र पूजा शर्मा पनि सहभागी थिए। भाजपा उम्मेदवारहरूले एमजी मार्गको भ्रमण गर्दै मतदाताहरूलाई परिवर्तनलाई अंगाल्न र भाजपालाई मतदान गर्न आग्रह गरे। उनीहरूले भाजपाको नेतृत्वमा सिक्किमको प्रगति र समृद्धिका लागि एकजुट बन्न आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement