जलेको लाश गारो हिल्समा फेला पर्यो

download-1.png

गुवाहाटी: मेघालयको पूर्वी गारो हिल्समा बुधबार बिहान असमका तीन जनाको जलेको लाश फेला परेको छ। रिपोर्टका अनुसार पूर्वी गारो पहाडको वागेसीमा रहस्यमय अवस्थामा यी लाश भेटिएका थिए। उनको हत्या अपराधीले गरेको हुन सक्ने पुलिसको आशंका छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement