विराटनगरस्थित तनावग्रस्त क्षेत्रको अवस्था अहिले सामान्य

IMG-20240417-WA0015

झापा (नेपाल): दुई समूहबीच विवाद भएपछि विराटनगरस्थित तनावग्रस्त क्षेत्रको अवस्था अहिले केही समान्य भएको छ। एउटा समूहले निकालेको र्‍यालीलाई लिएर तनाव भएपछि उनीहरूबीच झडप भएको थियो। अहिले स्थिति समान्य भएको जिल्ला पुलिस कार्यालय मोरङले जनाएको छ। झडपमा ५ जना पुलिससमेत घाइते भएका छन् भने स्थितिलाई नियन्त्रणमा लिन पुलिसले हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको थियो। अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement