अलिपुरद्वार लोकसभाका उम्मेदवार मनोज टिग्गाले गरे प्रचार

Capture2-14.png

अलिपुरद्वार: अप्रिल १९ मा अलिपुरद्वारमा लोकसभा चुनाव हुँदैछ। अलिपुरद्वार लोकसभाका लागि बीजेपी उम्मेदवार मनोज टिग्गा पछिल्लो समय प्रचारमा व्यस्त छन्। भाजपाका उम्मेदवार मनोज तिग्गाले आज बिहानैदेखि चुनावी प्रचार सुरु गरेका छन्। उनले आज बिहान मदारीहाटको गोपालपुर चिया बगानमा भाजपाले आयोजना गरेको गेट मिटिङमा सहभागी भई भोटका लागि प्रचारप्रसार गरेका हुन्।

About Author

Advertisement