अभिषेक बनर्जीकाे अलिपुरद्वारमा रोड शो 

IMG-20240416-WA0174.jpg

अलिपुरद्वार: अभिषेक बनर्जीले अलिपुरद्वारमा आज  रोड शो गर्ने छन्।
अभिषेक अलीपुरद्वारको परेड ग्राउन्डको हेलिप्याडमा अवतरण हुनेछन् र कलेज हल्ट हुँदै चौपाटीसम्म रोड शो गर्नेछन्। रोड शोको सम्पूर्ण तयारी पूरा भएको छ।

यस रोड शोमा भागलिन मानिसको भीड लाग्न थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement