अलिपुरद्वार: अलिपुरद्वार लोकसभा सीटमा मतदान हुन अब केही दिन बाँकी छ। यसअघि सबै दल आ–आफ्नो तहमा प्रचारप्रसारमा व्यस्त छन्। आज विधायक र अभिनेता सोहम चक्रवर्तीले तृणमूल उम्मेद्वार प्रकाश चिक बडाइकको समर्थनमा अलिपुरद्वार जिल्लाको फलकाटामा रोड शो गरे।

Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com