मुख्यमन्त्री ममताको आज वीरपाडाको डिमडिमा मैदानमा जनसभा

IMG-20240415-WA0135.jpg

वीरपारा: मुख्यमन्त्री ममता बनर्जीको चुनावी सम्भाषण सुन्न भीड जम्मा भइसकेको छ। केही समयपछि वीरपारास्थित डिमडिमा मैदानमा मुख्यमन्त्रीको जनसभा शुरु हुन लागेको हो। मुख्यमन्त्रीले अलिपुरद्वारबाट तृणमूल लोकसभा उम्मेदवार प्रकाश चिक बराइकको समर्थनमा सोमबार डिमडिमा मैदानमा सार्वजनिक सभा गर्नेछिन्। अहिले विभिन्न भागबाट हजारौं तृणमूल समर्थकहरू डिमडिमा मैदानमा आउन थालेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *