वामपन्थी उम्मेदवार देबराज बर्मनले धेरै भन्दा धेरै मतदाताहरूसम्म पुग्ने प्रयास गर्दै

Screenshot_20240415_113225_WhatsApp

जलपाईगढी: जलपाईगढीमा १९ अप्रेलमा मतदान हुँदैछ। यस लोकसभा निर्वाचन क्षेत्रबाट कांग्रेस समर्थित वाम उम्मेद्वार देबराज बर्मन कम समयमा धेरै मानिसहरूमा पुग्न खोजिरहेका छन्। उनले घर-घरदेखि बजारसम्म मतदाताहरू भेटेर आफ्नो लागि भोट दिने आहवान गरिरहेका छन्। सोमबार बिहान ७ बजे, उनले जलपाईगढी शहरको नेताजी पाडा बस स्ट्यान्डको छेउमा रहेको पुरानो पुलिस लाइन क्षेत्रमा टोटो चालकहरू र यात्रुहरूसँग कुरा गरे र उनीहरूलाई आफ्नो पक्षमा मतदान गर्न अपील गरे। त्यसपछि उनले तालमा हाटमा गएर प्रचार प्रसार गरे। राम्रो प्रतिक्रिया आइरहेको देवराजले बताए। उनी जितमा शतप्रतिशत आशावादी रहेको दाबी गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *