मिथुन चक्रवर्तीको रोड शो

IMG-20240414-WA0294.jpg

जलपाईगुडी: अभिनेता मिथुन चक्रवर्तीले जलपाईगुडी लोकसभा निर्वाचन क्षेत्रको मैनागुरी शहरमा पार्टी उम्मेदवार डा. जयन्त कुमार रायको लागि रोड शो गरे। रोड शो मैनागुरीको सुभाष नगरदेखि नयाँ बजारसम्म रहेकाे थियो। महागुरुको रोड शोमा मानिसहरुको भीड लागेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement