अलिपुरद्वारमा भाजपाकाे रंगीन जुलुस

IMG-20240414-WA0290.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको बीरपारामा भाजपाद्वारा एक रंगीन जुलुसको आयोजना गरियो। वीरपारा हिन्दी स्कूल मैदानबाट शुरू भएकोाे यस जुलुसमा भाजपा उम्मेदवार मनोज तिग्गा र हजारौं भाजपा कार्यकर्ता र समर्थकहरूले   भाग लिए। जुलुसमा भाजपा नेता शमिक भट्टाचार्यको उपस्थिति रहेको थियाे। शोभायात्रामा साँस्कृतिक सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement