कमरेड मुजफ्फर अहमदको जन्म जयन्ती पालन

IMG_20220805_184134.jpg

सिलगढी: आज सीपीआईएमद्वारा कमरेड मुजफ्फर अहमद उर्फ काका बाबुको १३४औं जन्म जयन्ती पालन गरियो। आज सीपीआईएमका नेता तथा कार्यकर्ताहरूले आज सिलगढीको अनिल भवन विश्वास भवनअघि कमरेड मुजफ्फर अहमदको तस्विरमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।
यस अवसरमा वामफ्रन्टका शीर्ष नेता तथा सिलगढी नगरनिगमका पूर्व मेयर अशोक भट्टाचार्य, जीवेश सरकार, समन पाठक, मुन्सी नुरूल ईस्लाम, बिमल घोष, सौरभ सरकार लगायत पार्टी अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement