तीनधारेमा डा. भीमराव अम्बेडकर जयन्ती पालन

IMG-20240414-WA0261.jpg

खरसाङ: तीनधारेको वरिष्ठ नागरिक कल्याण समाज भवन होटेल गैरीमा अखिल भारतीय नेपाली अनुसुचित जाति तीनधारे शाखाको आयोजनामा डा. भीमराव अम्बेडकर जन्म जयन्ती पालन गरिएको छ। डा. भीमराव अम्बेडकरको तस्वीरमा अखिल भारतीय अनुसूचित जाति तीनधारेका सभापति अजय विश्वकर्मले खदा माला साथै दीप प्रज्वलन किसोर लोहारको बाहुलीबाट गरियो। यसको साथै सुदन लकान्द्री, वरूण रसाईली अनि पञ्चायत समिति सदस्या स्नेह बरदेवाले डा. भीमराव अम्बेडकर विषयमा वक्तव्य राखेका थिए।

यस कार्यक्रममा अखिल भारतीय नेपाली अनुसूचित जातिका सदस्य – सदस्यहरू, पञ्चायत सदस्या सुष्मिता गजमेर उपस्थित रहेका थिए। सभालाई सञ्चालन श्याम शंकरले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *