नयाँ वर्षको शुभकामना दिँदै देवराज बर्मनले राजगञ्ज ब्लकमा प्रचार गरे

IMG-20240414-WA0191.jpg

जलपाईगुडी: सबैलाई नयाँ वर्षको शुभकामना दिँदै, जलपाईगुडी लोकसभा क्षेत्रका कांग्रेस समर्थित वाम उम्मेद्वार देबराज बर्मनले आज जलपाईगुडीकाे राजगञ्ज ब्लकमा चुनाव प्रचार गरे। देबराज बर्मनले जलपाईगुडी राजगञ्ज ब्लकका विभिन्न इलाकामा जनतालाई आफुुलाई भोट गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement