बंगाली नयाँ वर्ष

IMG-20240414-WA0188.jpg

जोगमाया कालीबारीमा भक्तजनको भीड

जलपाईगुडी: बंगाली नयाँ वर्ष पहिला वैशाखको अवसरमा जलपाईगुडी जोगमाया कालीबारीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। साथै, आज मानिसहरूले अन्य मन्दिरहरूमा पूजा गरिरहेका छन्। आज जोगमाया कालीबारीलगायत अन्य मन्दिरमा भोगप्रसादको आयोजना गरिएको छ। साथै विभिन्न पसलमा पुजारीले मन्त्र जप गरी पूजाआजा गरिँदैछ। वास्तवमा, यो शुभ दिनलाई व्यवसायीहरूले नयाँ लेखाको रूपमा मनाउँछन्। त्यसैले पुरानो खाता परिवर्तन गर्ने गर्छन।

यस दिनबाट नयाँ बालीको सिजन शुरु हुने भएकाले किसानहरूले पनि राम्रो फसलको लागि भगवानसँग प्रार्थना गर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement