भारतीय जनता पार्टीमा सामेल

IMG-20220805-WA0121.jpg

गोरुबथान: भारतीय जनता पार्टीले बिस्तारै आफ्नो संगठनलाई मजबुत पार्नलाई पार्टी बिस्तार गरिरहेको छ।यस्तैमा गोरुबथान सोमबारे बजार ठाकुरबाडी छेउमा रहेको भाजपा पार्टी कार्यालयमा गोर्खा जनमुक्ति मोर्चा पार्टी ४३ नम्बर समष्टिका एक पदाधिकारी आशकुमार तामाङ भाजपामा सामेल भएको छ‌। पार्टी कार्यालयमा मण्डल कमिटिका सभाध्यक्ष गणेश कुलुङको बाहुलीबाट झण्डा ग्रहण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement