‘मिस मिसेस इण्डिया २०२४’ सौन्दर्य प्रतियोगिता आयोजना

IMG-20240413-WA0222

कोलकाता: पूर्व मिस वर्ल्ड तथा बलिउड अभिनेत्री अदिती गोवित्रीकर, रोली त्रिपाठी, नीतु साहा, टलिउड अभिनेत्री मौबानी सरकार लगायतका विभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा ट्रानिष्टिक्स डाटा टेक्नोलोजी प्रालि र ‘इण्डिया रोयल’ अन्तर्गत बंगाली वर्षको अन्तिम शुभारम्भ गरिएको थियो। कोलकातामा नवौं ‘मिस मिसेस इण्डिया २०२४’ सौन्दर्य प्रतियोगिता आयोजना गरिएको थियो। आयोजक संस्थाका अनुसार यस प्रतियोगितामा मिस र मिसेस विधाका अलावा ‘क्लासिक’ विधामा सिनियर महिलाहरुको सहभागिता रहेको थियो। प्रतियोगिताको अन्त्यमा मिस र मिस विधामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई सम्मान गरिएको थियो।  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *