अत्यावश्यक सेवाका लागि पोस्टल ब्यालेट भोटिङ

n60001133417130288515069f4d060f2ff61d2d8a8fa6da83d63e8de973ba4050a4a7c5126f01928be61f79.jpg

नाम्ची: अत्यावश्यक सेवाका लागि नाम्चीको जिल्ला प्रशासनिक केन्द्रस्थित सम्मेलन हलमा स्थापित मतदान केन्द्रमा आजदेखि पोस्टल ब्यालेट भोटिङ शुरू भएको छ। स्वास्थ्य, पीएचई, उर्जा विभाग, सिक्किम मिल्क युनियन, फायर डिपार्टमेन्ट, ट्राफिक पुलिस, जेल विभाग र स्टेट कन्ट्रोल रूमका अधिकारीहरू जस्ता अत्यावश्यक सेवा विभागहरूसँग सम्बन्धित लगभग ९४ मतदाताहरूले आज आफ्नो मतदान अधिकार प्रयोग गरे।यो पोस्टल ब्यालेट मतदान १५ अप्रेल, २०२४ सम्म जारी रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement