कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ९२२ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु भएकाे छ।
मन्त्रालयअनुसार हिजो ६,४९१ जनाको कोरोना परीक्षण गरेकोमा ९२२ जनामा संक्रमण पुष्टि भएको छ। (२,९४१ जनाको आरटी-पीसीआर परीक्षणमा ५२९ जना अनि ३,५५० जनाको एन्टीजेन परीक्षणमा ३९३ जना गरी ९२२ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७० जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ५,७६० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.२℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,३३,५२५ पुगेको छ भने ११,९७० जनाको मृत्यु भएको छ। यसरी नै ९,७१,६२० जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,१९,१३० रहेको छ।(गत २४ घण्टामा खोप लाउनेहरुको सङ्ख्या ०)