अभिषेक बनर्जीले काेचबिहारको तृणमूल उम्मेदवार जगदीश बसुनियाको समर्थनमा रोड शो

IMG-20240413-WA0197.jpg

कोचबिहार: अभिषेक बनर्जीले कोचबिहार लोकसभा क्षेत्रबाट तृणमूल कांग्रेसका उम्मेद्वार जगदीश बसुनियाको समर्थनमा सिताई रोड शो गरे। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement