प्रकाश चिक बराईकले मदारीहाट ब्लक, अलीपुरद्वारमा गरे प्रचार

IMG-20240413-WA0163.jpg

अलिपुरद्वार: अलिपुरद्वार लोकसभा सीटबाट तृणमूल लोकसभा उम्मेद्वार, प्रकाश चिक बराइकले शनिबार मदारीहाट ब्लकका विभिन्न क्षेत्रमा प्रचार गरे। आज उनले तृणमूल कार्यकर्ताहरूसँग विभिन्न चिया बगान, वन क्षेत्र र मदारीहाट ब्लकका ग्रामीण इलाकाहरूमा प्रचार गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement