म दिल्लीबाट भीख माग्ने छैन: ममता बनर्जी

IMG-20240412-WA0266.jpg

अलिपुरद्वार: म दिल्लीबाट भीख माग्ने छैन। मुख्यमन्त्री ममता बनर्जीले अलीपुरद्वारको काल्चिनी ब्लकको निमाती क्षेत्रमा जनसभालाई सम्बोधन गर्दै यस्तो बताइन्। निमाती क्षेत्रमा तृणमूलका उम्मेदवार प्रकाश चिकबराइकको समर्थनमा आयोजित जनसभामा सहभागी हुँदै मुख्यमन्त्रीले चिया बगानका मजदुरलाई जग्गा भाडामा दिएका छौं, ५९ वटा चिया बगान खोलेका छौं। यसबाहेक तृणमूल सरकारले गरिबको विकासका लागि धेरै काम गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement