ड्रग्ससितै तस्कर पक्राउ

Screenshot_20240412_161554_Chrome.jpg

ग्वालपाड़ा (असम): ड्रग्सविरूद्ध असम पुलिसद्वारा संचालित अभियानमा प्रत्येक दिन नै सफलता हात लागिरहेको छ। ग्वालपाड़ामा फेरि ड्रग्ससितै तस्करलाई पक्राउ गरियो।

यस सिलसिलामा पुलिसले बिहीवार बतायो, ड्रग्स विरोधी अभियानको क्रममा एक गोप्य सूचनाको आधारमा ग्वालपाड़ाका डीएसपी (पी) आर्यन नाथ र कृष्णाई थानाको टीमले एकजना ड्रग्स तस्करलाई पक्राउ गऱ्यो। पक्रा परेको तस्करबाट ९४ ग्राम हेरोइन जफत गरियो। पुलिस अघिल्लो चरणको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement