आईटीबीपी र इन्चे सरकारी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरु द्वारा विरूवा रोपण

IMG_20220804_225801.jpg

गान्तोक: आजादीको अमृत महोत्सव अन्तर्गत भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) को सेक्टर हेडक्वार्टर गान्तोकले इन्चे सरकारी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीको संलग्नतामा लगभग ४०० विरूवा रोपण गऱ्यो। उक्त जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

विरूपा रोपण उद्घाटन कार्यक्रममा आईटीबीपी सेक्टर हेडक्वार्टर गान्तोकका डीआईजी आरपीएस रघुवंशीले विद्यार्थीहरूलाई विरूवा रोपणको महत्वबारे जानकारी दिए। उनले वृक्ष रोपण भावी पीढीको निम्ति ठूलो देन हुने बताए जसको अभावमा जीवन सम्भव हुॅंदैन। उनले पर्यावरणमा पारिस्थितिक सन्तुलनका लागि विरूवा लगाउनु अत्यन्त आवश्यक रहेको बताए। विरूवा रोपण कार्यक्रममा आईटीबीपी सेक्टर हेडक्वार्टरका जवानहरू, विद्यालयका कर्मचारीहरू र विद्यार्थीहरूले उत्साहका साथ भाग लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *