बिस्का जात्रा: भैरवनाथलाई राखेर तानियो रथ

Photo-9

काठमाडौं: ऐतिहासिक एवं संस्कृतिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा मंगलबारदेखि शुरु भएको छ। हिजोबाट भक्तपुरमा नौ दिनसम्म बिस्का जात्राको रौनक छाउनेछ। मंगलबार दिउँसो टौमढीस्थित न्यातपोल (पाँचतले मन्दिर) अगाडिबाट विभिन्न बाजासहित भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु भएको जात्रामा सयौं सहभागी भएका थिए। रथ तान्न र हेर्न पुगेकाहरुको घुइँचो लागेको थियो।        

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *