राज्य विशेष पर्यवेक्षक अनिल कुमार शर्मा सिलगढी पुगे

Capture9-1.png

सिलगढी: निर्वाचन आयोग द्वारा नियुक्त राज्य विशेष पर्यवेक्षक अनिल कुमार शर्मा सिलगढी पुगेका छन्। अप्रिल १९ मा उत्तर बंगालका तीन जिल्लामा लोकसभा चुनाव हुँदैछ। उहाँ आज साँझ कोलकाताबाट बागडोग्रा विमानस्थल पुगेर यी तीन जिल्लाको निर्वाचनको तयारी र शान्तिसुरक्षाको अवस्थाको समीक्षा गर्नुभएको हो। त्यसपछि उनी सिलगढी गए । आज सिलगढी पुलिस आयुक्त सी सुधाकरले विशेष पुलिस पर्यवेक्षकलाई भव्य स्वागत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement