नैनीतालमा सवारी दुर्घटना नेपालका नागरिकको मृत्यु

IMG-20240409-WA0005

झापा, भद्रपुर ( नेपाल): भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ। बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन्। मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेका छन्। उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए। यसैगरी सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ। भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *