सामतेन भोटियामाथि प्राणघातक हमला

n5985880661712599573397ebe3696a30e469ef603834688567a5151593f9cb5be04d4a2ccc62b214ceb4ef.jpg

गान्तोक: सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको फुन्चेबुङका एसकेएम कार्यकर्ता सामतेन भोटियामाथि एसडीएफका कार्यकर्ताहरूले प्राणघातक हमला गरेको आरोप एसकेएम पार्टीले लगाएको छ। एसकेएमद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, यहाँको दिवानटारमा एसडीएफका कार्यकर्ता पेमा तेन्जिङ शेर्पा, छत्र बहादुर गुरुङ, दुसन राई, अरुण गुरुङ, सुकहाङ सुब्बा, एसटी तामाङलगायत अन्यले सामतेनमाथि कुटपिट गरेको छ। एसकेएम पार्टीले उक्त हमलाको घोर निन्दा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement