गेजिङ: सिटिजन एक्सन पार्टीको महिला परिषदकी सदस्य पूर्व जिल्ला पञ्चायत सावित्री थापाले आज एसकेएम पार्टी सामेल भएकी छन्। मानेबुङ देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत हि-अनि साङ्खु रदुखाण्डु प्रादेशिक क्षेत्रबाट दुईपल्ट बिजयी बनेकी थापा एसकेएम पार्टीमा सामेल भएकी हुन।
चुनाव नजिकिदै गर्दा राजनीतिक दल परिवर्तन गर्ने कार्य बड़ेर गएको छ। यसले ग्रामीण क्षेत्र स्तरमा नागरिकहरूको जीवनमा महत्वपूर्ण प्रभावित गरेको छ। आजको यस कार्यक्रममा उम्मेदवार सुब्बाका साथमा पार्टीका कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।