इभीएम र भीभीपीएटी सञ्चालनबारे कार्यक्रम आयोजित

IMG-20240407-WA0199.jpg

गान्तोक: गेजिङ जिल्ला अन्तर्गत ०१- सिक्किम संसदीय निर्वाचन क्षेत्रका लागि इभीएम र भीभीपीएटी आज क्योङसा सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहबाट शुरू भएको छ। क्योङ्सा कन्या विद्यालयमा आज बिहान स्ट्रङ्ग रुम खोलेपछि प्रक्रिया शुरु भएको हो, त्यसपछि जिल्ला चुनाउ अधिकारी र इन्जिनियरहरूको उपस्थितिमा ०१-सिक्किम संसदीय निर्वाचन क्षेत्रका लागि इभीएम जडान गर्ने प्रक्रिया शुरू भएको थियो। इलेक्ट्रोनिक्स कोअपरेशन इन्डिया लिमिटेड, हैदरावाद र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा इभीएम प्रक्रिया शुरू गरिएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *