२३५ जनाले गरे होम भोटिङ सुविधाकाे उपभोग

n59831167817125097481412172b2bba04a38c1268d8a4434ad676505b46b9769266b2cf9f36a4b7f473c4f.jpg

साेरेङ: सोरेङ जिल्लामा होम भोटिङको आज चौथो दिन ५७ जनाले मतदान गरे। जिल्लामा अहिलेसम्म कूल २३५ जनाले होम भोटिङको सुविधा उपभोग गरिसकेका छन्। सोरेङ जिल्ला अन्तर्गत रिन्छेनपोङमा ८५ भोटर १८ जना र पीडब्ल्यूडी भोटर ५४ जनाले मतदान गरेका छन्। यसरी नै दरामदिनमा ८५ भोटर ३३ जना र पीडब्ल्यूडी भोटर ४१ जनाले मतदान गरेका छन्।सोरेङ च्याखुङमा ८५ भोटर २९ जना र पीडब्ल्युडी भोटर २९ जनाले मतदान गरेका छन्। सालघारी जूममा ८५ भोटर १३ जना र पीडब्ल्यूडी भोटर १८ जनाले मतदान गरेका छन्। भारतको निर्वाचन आयोगले ८५ भन्दा माथि उमेर पुगेका र अपाङ्गता भएका मतदाताहरूको निम्ति होम भोटिङको सुविधा शुरू गरेको छ भने देशव्यापी रूपमै यो प्रशंसा एवं कृतज्ञताको पात्र बनिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *