बिजुलीको पोलमा सर्ट सर्किट भएर आगलागी

सिलगढी: सिलगढी महानगरपालिकाको वडा नम्बर १८ मा बिजुलीको पोलमा सर्ट सर्किट भएर आगलागी भएपछि इलाकामा त्रसित बनेको छ। यसअघि पनि विद्युतको पोलमा सर्ट सर्किटका कारण आगलागी भएको बताइएको छ ।आज आगलागीले भयानक रूप लिएको छ। घटना लगत्तै स्थानीयले तुरुन्तै आगो निभाए र पछि दमकल र सिलगढी पुलिस घटनास्थलमा पुगे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement