गेजिङ जिल्लामा ९६ ज्येष्ठ नागरिक र ८२ दिव्याङ्ग मतदताहरु

IMG-20240405-WA0241.jpg

गेजिङ: गेजिङ् जिल्ला प्रशासनले घरमा बसेर मतदान गर्ने मतदातालाई सुविधा दिने काम थालेको छ। मतदाताहरूमा शारीरिक रूपमा दिव्याङ्ग भएका र ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू पर्छन्। जिल्लामा कुल १७८ मतदाताले घरमा मतदान सुविधाको लाभ उठाएका छन्। लाभग्राहीमा ९६ ज्येष्ठ नागरिक र ८२ दिव्याङ भएका मतदाता रहेका छन्। प्रक्रियालाई सहज बनाउन, समर्पित टोलीहरूले सम्बन्धित क्षेत्रा धिकारीहरूको साथ घर-घरको भ्रमण गरे। यसको उद्देश्य प्रत्येक मतदाताको घरघरमा मतदान सुविधा पुगोस् र उनीहरूले सहज रूपमा मतदान गर्न सकून् भन्ने उदेश्य रहेको छ। भारती निर्वाचन आयोगले यस वर्ष पहिलोपल्ट जेष्ठ नागरिकहरुलाई सुबिधा प्रदान गर्न यो अभियान चलाइएको हो भने मतदाताहरुले पनि आफ्नो मत घरमै लगाउन पाउँदा आयोगले ठुलो सुबिधा प्रदान गरेकोमा खुसी व्याक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *