मिरिक: मिरिकमा निर्माण भइरहेको अडिटेरियमको आज
मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईले स्थलगत निरीक्षण गरे। तिनले पत्रकारहरूसितको कुराकानी गर्दै निर्माण कार्य लगभग पूरा भइसकेको जानकारी गराउँदै अत्याधुनिक रूपमा अडिटोरियमको निर्माण भएको बताए। यस निरीक्षण अवधि सभासद मिलेश राईसँगै मिरिक एमएडी का अभियन्ता दिपेन गुरूङ, पावर विभागका अभियन्ता सुरज थापा, भागोप्रमो युवा शक्ति महकुमा संयोजक विवेक गोले लगायत अन्यको उपस्थिति रहेको थियो।